प्रविधि « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

प्रविधि

दुई दिनमै ३ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स चैट, किन धमाधम खारेज गरिरहेको छ प्राधिकरण ?

काठमाडौं । दुई दिनमै तीन वटा इन्टरनेट सेवा प्रदायकको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार र मंगलबार (कात्तिक ५ र ६ गते) तीन वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरिदिएको हो । तोकिएको शर्त पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कम्पनीहरुको लाइसेन्स गरिएको प्राधिकरणले जनाएको