७ श्रावण २०८३, बिहिबार

प्रविधि

अब इसेवाको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने, कति निकाल्न मिल्छ ?

काठमाडौं । इसेवा र एभरेष्टबैंकबीच भुक्तानी सहकार्यसम्वन्धी सम्झौता भएको छ । योसंगै अब इसेवाको खातामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने छ । सो सेवा प्रदानका लागि इसेवा र एभरेष्ट बैंकबीच भएको सम्झौतापत्र इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सीइओ विजय कुमार शर्माले हस्ताक्षर