७ श्रावण २०८३, बिहिबार

प्रविधि

आइएमई पेका ग्राहकहरुलाई निसर्ग अस्पतालमा २५ प्रतिशत छुट

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नु हुनेछ ।  सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश