२० भदौ २०८३, शनिबार

विश्व बजार

शुक्रबार विभिन्न मुलुकबाट १२ सय नेपाली स्वदेश फकदै

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को कारण विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले नेपाल ल्याउदै छ । आज शुक्रबार एक हजार दुई सय नेपाली विभिन्न देशबाट काठमाडौं आउँदैछन।आज बहराइन, युएई ,कुवेत र मलेसियामा कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली सरकारले नेपाल ल्याउन लागेको हो । आज कुवेतबाहेक सबै मुलुकबाट