७ कार्तिक २०८३, शनिबार

विश्व बजार

चीन विश्वकै ठूलो सैन्य अड्डा बनाउँदै, यस्तो छ पेन्टागनको रिपोट

काठमाडौं । अमेरिकाको एक प्रतिवेदनले चीनसँग विश्वकै ठूलो नौसेना रहेको बताएको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनको उक्त प्रतिवेदनमा चीनले आफ्नो सैन्य अड्डा विश्वका दर्जनौं देशमा खडा गर्च चाहेको पनि उल्लेख गरिएको छ । पेन्टागनका अनुसार चीनले पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियाजस्ता देशहरुमा सैन्य अड्डा बनाउने प्रयास गरिरहेको छ । चीनले