७ कार्तिक २०८३, शनिबार

विश्व बजार

कोरोना त्रासः फिलिपिन्सको सेयर बजार बन्द

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण फिलिपिन्सको सेयर कारोबार बन्द भएको छ । मंगलबारदेखी लागु हुने गरि शेयर बजार कारोवार बन्द गरेको हो । फिलिपिन्स स्टक एक्सचेन्जले सोमबार एक सूचना निकाल्दै अनिश्चतकालका लागि शेयर बजार कारोवार बन्द गरेको जानकारी गरेको हो । यसको साथै फिलिपिन्स सरकारले