७ कार्तिक २०८३, शनिबार

विश्व बजार

कोरोना भाइरस फैलनबाट रोक्न युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन । बिहिबार सम्बोधनमा शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने भएपनि उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छ । बेलायतमा ४ सय ६० जनाको संक्रमण