काठमाडौं । भारत सरकारले सन् २०२० का लागि १० प्रतिशत आर्थिक वृद्धि लक्ष्यसहित बजेट ल्याएको छ । ३०.४२ लाख करोड भारतीय रुपैयाँबराबरको बजेट भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा पेस गरेकी हुन् । भारत प्रस्तुत गरेको बजेटमा कतिपय वस्तुको आयातमा कर बढाएको छ भने कतिपयमा घटाएको छ । जसलेगर्दा नेपालीको जनजीवनमा