काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिरले राजीनामा दिएका छन् । अलजजिरकाका अनुसार नयाँ सरकार बनाउने सम्भावित चर्चामाझ उनले सोमबार त्यहाँका राजालाई आफ्नो राजीनामा बुझाएका हुन् । आफ्नै पार्टी्भित्रको साता लामो खटपटबीच उनको पार्टीले नयाँ सरकार बनाउन कसरत थालेपछि उनले राजीनामा दिएको बताइएको छ । ९४ वर्षीय महाथिर र प्रधानमन्त्रीका आकांक्षी ७२