विश्व बजार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

विश्व बजार

गाडीको ठक्करबाट भारतमा बझाङका गोठे लुहारको मृत्यु

काठमाडौं । भारतमा गाडीको ठक्करबाट एक जना नेपालीको ज्यान गएको छ । भारतको तामिलनाडु राज्यमा गाडीले ठक्कर दिँदा बझाङका गोठे लुहारको ज्यान गएको हो । बझाङको केदारस्युँ गाउँपालिका २ स्थित जुब गाउँका गोठे लुहारको भारतको तामिलनाडु राज्य तिरपुर जिल्ला अन्तर्गत उरुमलापेटमा गाडीले ठक्कर दिँदा ज्यान गएको सेती महाकाली प्रवास सेवा