८ कार्तिक २०८३, आइतबार

विश्व बजार

विश्वका १० धनाढ्यबाट बाहिरिए भारतका दुबै व्यवसायी, एसियाको धनिमा अझै पनि मुकेश अम्बानी

काठमाडौं । संसारको दोस्रो धनि बनिसकेका गौतम अडानीले दुई सातामा आधा सम्पत्ती गुमाएपछि पृथ्वीका १० ठूला धनिहरुको सूचीबाट भारतका दुबै व्यवसायी बाहिरिएका छन् । फोर्ब्सको रियल टाइम बिलियनर्स सूचीमा अब फ्रान्स, अमेरिका र मेक्सिकोका व्यवसायीमात्रै ठूलो धनराशीका मालिक बनेका छन् । दुई साताअघि सम्म संसारका धनिहरुको सूचीमा तेस्रो स्थानमा रहेका