विश्व बजार Archives - Page 81 of 136 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विश्व बजार

कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा सुरु भयो

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ । लुलु एक्सचेन्जका २२