विश्व बजार « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

विश्व बजार

कोरोना भाइरस आशंकमा राष्ट्रपति नै क्वारेन्टाइनमा

काठमाडौं । विश्वभर महामारीको रुप लिइरहेको कोरोनाका कारण पोर्चुगलका राष्ट्रपति नै क्वारेन्टाइनमा बस्नु परेको छ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौजालाई कोरोना भाइरसको आशंकमा क्वारेन्टाइनमा राखिएको हो । उनका लागि त्यहाँको सरकारले राष्ट्रपति निवासमै क्वारेन्टाइन बनाएर राखेको हो । राष्ट्रपति सौजाले सोमबारै कोरोना भाइरसको परीक्षण गर्ने भएका छन ।