विश्व बजार « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

विश्व बजार

एक पटकमा ६ वटा बच्चा जन्माईन

काठकाडौं । गर्भवतीले जुम्ल्याहा बच्चा जन्माउनुलाई सामान्य मानिन्छ । तर, भारतको मध्यप्रदेशस्थित श्योपुर जिल्लाको एउटा अस्पतालमा गर्भवती ६ वटा बच्चा जन्माएर र सबैलाई हैरान बनाइदिएकी छन । स्थानीय अस्पतालमा मूर्ति बाइ नाम गरेकी गर्भवती महिलाले एकैपटक ६ वटा बच्चालाई जन्म दिएकी हन् । यद्यपि उनका दुईजना बच्चाको जन्मिदै मृत्यु भएको