काठमाडौं । अष्ट्रियामा नेपाली महिलाले ३ सन्तानको हत्या गरेकी छिन् । अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेकी हुन् । घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले बताए । ’प्रहरीले ति महिला नेपाली