काठमाडौं । छिमेकि मुलुक भारतमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ लाख २९ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४५ हजार २३० नयाँ