५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

वाणिज्य बैङ्कले किने ४ अर्बको ५०० केजी सुन: आयात कोटा पनि बढ्यो, अब फस्टाउला ‘सुन बजार’ ? 

काठमाडौँ । एक महिनामै थप ३०० केजी सुन आयात भएको छ । वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा साढे दुई अर्ब बराबरको सुन नेपाल ल्याएका हुन् । भन्सार विभागबाट प्राप्त चाल आवको दुई महिनाको वैदेशिक व्यापारसँग सम्बन्धित तथ्याङ्कले यस्तो देखाएको हो ।  तथ्याङ्क अनुसार चालु आव पहिलो