५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

बैंकरको लबिङ सक्सेस: स्थानीय तहको ६० प्रतिशत रकम पुनः निक्षेपमा फकिँदै, बैङ्किङ प्रणालीमा थपिँदै ६७ अर्ब

काठमाडौं । वाणिज्य बैङ्कहरूले स्थानीय तहको पैसालाई अब निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् ।  आगामी आइतबार अर्थात् भदौ २४ गतेदेखि बैङ्कहरूले स्थानीय तहको रकमलाई निक्षेपमा गणना गर्न पाउने भएका हुन् । स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्नका लागि अर्थ मन्त्रालयले पत्र लेखेको छ ।  अर्थ मन्त्रालयले