४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतीय बजारमा, दोब्बरले बढ्यो निकासी

काठमाडौं । नेपालबाट निर्यातयोग्य वस्तुको शून्य दशमलव ७ प्रतिशत मात्रै हिस्सा अदुवाको छ । यो नेपालबाट निर्यात हुने कुल वस्तुको १९औं नम्वरमा छ । तर, पछिल्लो समय यसको निर्यात बढ्न थालेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक २०७९/८० को ९ महिनामा दोब्बरले निर्यात बढेको हो । समिक्षा अवधिमा