काठमाडौं । सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधन गरि आर्थिक गतिविधि चलायनमा बनाउने भएको छ । सरकारले प्राथमिकता र साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै अर्थतन्त्रलाई तत्काल चलायमान बनाईने जनाएको हो । आथिक प्रणालीलाई नीतिगत, संरचनागत र कार्यगत रुपमा पुनर्संरचना गर्ने सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रममा उल्लेख गरिएको छ । हाल