४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

विद्युतीय सवारीमय बन्दै नेपाली अटो बजार, सवा ६ अर्ब बढीको २ हजार १९८ गाडी नेपाल भित्रिए

काठमाडौं । आठ महिनामा २ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा २ हजार १९८ वटा विद्युतीय सवारी आयात भएको हो । चालु आवको फागुन मसान्तसम्ममा