काठमाडौं । विहीबार बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले चैतबाट प्रिमियम दर बढीमा ५ प्रतिशतभित्र राख्ने समझदारी गरेको खबर बाहिरिएसँगै १५ मिनेटमै नेप्से परिसूचक ३१ अंक बढ्यो । सर्वसाधारणले बचत खातामा राखेको निक्षेपको ब्याज घटाउने र प्रिमियम कम गरेर कर्जाको ब्याज पनि घटाउने समझदारी भएको छ । तर यो व्यवस्थाले वास्तवमा