काठमाण्डौं । एनआइसी एशिया बैंकका ग्राहकहरूले काठमाडौं, दरबारमार्गस्थित केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेबारे समझदारी भएको छ । सो सम्बन्धी समझदारी पत्रमा बैंककातर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी