काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा सुदुरपश्चिम प्रदेशबाट १५ हजा भन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिएका छन् । बैदेशिक रोजगार विभागका अनुसार यस प्रदेशबाट १४ हजार ७ सय ९९ जना पुरुष तथा ५ सय ५७ जना महिला गरी जम्मा १५ हजार ३ सय ५६ जनाले वैदेशिक