काठमाडौं । केही विलासी वस्तुको आयातमा सरकारले गत वैशाखदेखि लगाएको प्रतिबन्ध शुक्रबारबाट हटेको छ । सबै प्रकारका विदेशी मदिरा, निजी गाडी तथा कार, जीप र भ्यान, ३ सय अमेरिकी डलरमाथिका स्मार्ट फोन एवम् १ सय ५० सीसीमाथिका मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध हटाइएको हो । सरकारले केही दिनअघिमात्रै पुस १ बाट