४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

निर्यात लक्षित प्रधानमन्त्री कार्यक्रम सञ्चालन गर्ने, साढे ३ अर्ब रुपैयाँ बजेट

काठमाडौं । औधोगिक विकास र उद्यमशिलता प्रवर्द्धन, उत्पादनमा वृद्धि, मुलुकको विकास र समृद्धिका लागि विशेष अभियान सञ्चालन २०७९–८९ सञ्चालन गरिने भएको छ । आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को लागि बजेट पेश गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । नेपाली उत्पादनको वृद्धि, रोजगारी श्रजना र निर्यात लक्षित व्यापार