अर्थतन्त्र Archives - Page 166 of 175 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थतन्त्र

खर्च गर्न सकिने तथा नसकिने योजनाको सूची बनाउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८–०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश