४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

८ महिना वितिसक्दा सरकारकाे खर्च र आम्दानी दुबै कमजाेर, पूँजीगत खर्च २३ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना वितिसक्दा पनि सरकारको खर्च र आम्दानीमा सुधार आउन सकेको छैन । महालेखा परिक्षकको कार्यालयका अनुसार साउन देखि फागुन मसान्तसम्म सरकारको राजस्व संकलन ५०. ७५ प्रतिशत र बजेट खर्च ४५.१२ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा