काठमाडौं । ४ महिनामा १९ अर्ब ८० करोड १२ लाख २९ हजार २ सय ५० रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिदलगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार उक्त लगानीमध्ये स्वचालित प्रणालीबाट ४ महिनामा १०९ उद्योगका लागि