काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाली अर्थतन्त्र अहिले पुनरागमनको दिशामा रहेको बताएको छ । गत सालको सुस्तता झेलेपछि यो वर्ष पुरानो लयमा फर्कने कोसिसमा अर्थतन्त्र देखिएको एडीबीका अर्थशास्त्रीहरुले बताएका छन् । एडीबीमा बरिष्ठ अर्थशास्त्र अधिकृत मानवर खड्काले भने, ‘यो साल नेपालको अर्थतन्त्र पुनरागमन भइरहेको देखिएको छ । यसले आगामी