काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना समयमै जानकारी नगराएपछि नेप्सेले काराबाही गरेको हो । साल्ट ट्रेडिङले बिहीबार बिहान ८ः३० बजे सञ्चालक समितिको बैठक बसी १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने