काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष श्री प्रेम बहादुर श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरेकोछ । उपराष्ट्रपति नन्दबहादुर पुनबाट उक्त अवार्ड प्रदान गरेको हो । पुष १४ गते एक विशेष समारोहमा श्रेष्ठलाई सम्मानीत गरेको हो ।