काठमाडौँ । मिदा सटेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवाडिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।यो सेवापछिअस्पतालमा जचाउँनबिहानै देखि घण्टौँलाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन्। यो सेवा स्वास्थ्य क्षेत्र अन्र्तगतमा मिदासटेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन रभुक्तानीगर्न सक्षम हुन हुँदा