काठमाडाैं । नेपाल आयल निगमले फेरी पेट्राृलियम पदार्थकाे मुल्यबृद्धि गरेकाे छ । देशमा जनता काेराेना महामारीले आतंकित देउवा सरकारले पेट्राेलियमकाे मुल्य बढाएकाे हाे । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मुल्य वृद्धि गरेको छ । निगमले बुधबार साँझ विज्ञेप्ती जारी गरि मुल्यबृद्धि गरेकाे हाे । बढेकाे मुल्य आज