काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार चालु आर्थिक वर्षको मंसिर सम्ममा ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । समीक्षा अवधिमा २८६ वटा