विराटनगर । उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्तीका सहजिकरण, कर्जा प्राप्तीमा सहयोग पुर्याउने उद्देश्यका साथ महिला उद्यमशिलता कर्जा सम्वन्धी अन्र्तरक्रिया कार्यक्रम उद्योग संगठन मोरङ महिला उद्यम समितीको अयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयष प्याकुरेलले महिला उद्यमीहरुद्धारा संचालित उद्योगको विकास एवं विस्तारका