उद्योग /बाणिज्य « Arthapath.com
१२ आश्विन २०७७, सोमबार

उद्योग /बाणिज्य

एफएनसिसिआईको चुनाव सार्न म नै लागेको हुँ, तर कुनै षड्यन्त्र हैन

शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ नेपालको पहिलो उद्योगीको परिवारबाट आएको हु । १७ हजारलाई रोजगारी दिइरहेको छु । सरेको–सर्यै छ, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव कहिले हुन्छ ? भर्खरै हाम्रो पदाधिकारीको बैठकमा ३ वटा सुझाव प्राप्त भएको छ । त्यसैअनुसार अब मंसिर ११ र १२ गते चुनाव