उद्योग /बाणिज्य « Arthapath.com
१५ आश्विन २०७७, बिहीबार

उद्योग /बाणिज्य

आजैबाट खुल्ने भयो दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि अर्डर, कुन सामानमा कति पाइन्छ छुट ?

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मुल्य पसल आजैबाट सञ्चनलान गरेको छ । यसपाली सुपथ मूल्य पसलमा अनलाईन मार्फत पनी अर्डर गर्ने सकिने छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु