काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीलाई भेटी आर्थिक वर्ष.२०७८।०७९ को बजेट बारे महासंघको धारणा पेश गरेको छ । निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८ वैशाख १६ गते भन्दा अगाडि म्याद समाप्त भएका सबै