विराटनगर । उद्योग संगठन मोरङले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको आतिथ्यमा भर्चुअल माध्यमबाट निर्यात प्रवद्र्धन सम्भावना र चूनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले निर्यातमुलक उद्योगहरुले भोग्दै आएका नीतिगत, प्रकृयागत समस्याहरु र समाधान गरी निर्यात व्यापारलाई वढावा दिदै देशको वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउन उद्योगी÷व्यवसायीले अनुरोध गरेका छन्