काठमाडौं । डाबर नेपालले वर्षौैंदेखि नेपाली बजारमा आफ्नो उच्चस्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ । अहिलेको यो महामारीको अवस्थामा सबैलाई रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउनको लागि नयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस