औद्योगिक पूर्वाधारको आधार लघु, घरेलु तथा साना उद्योग: सरोकारवाला काठमाडौं । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३२ औं स्थापना दिवसका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरूले लघु, घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धनबाट