उद्योग /बाणिज्य Archives - Page 196 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

कर तिर्ने समय थप गरिदिन नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई वुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसंग अनुरोध गरेको छ । महासंघले आज सरकारको सम्बन्धित निकायमा