काठमाडौं । पछिल्लो पटक कोभिड १९ संक्रमण तीव्ररुपमा बढेसंगै सरकारबाट आम जनताको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखी मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारि भएको छ । कोभिडको दोस्रो लहरले निम्त्याएको यस असहज परिस्थितिप्रति निजी क्षेत्र पनि अत्यन्त चिन्तित र संवेदनशील छ । कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको