उद्योग /बाणिज्य Archives - Page 212 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

व्यापार सहजीकरणका लागि पुर्वाधारहरूमा ध्यान दिन निजी क्षेत्रको जोड

काठमाडौं । व्यापार सहजीकरणका लागि भन्सार र सिमा नाकाका पुर्वाधारहरुमा ध्यान दिनु पर्ने सुझाव उद्यमी व्यवसायीहरूको छ । अहिले रेलमा आधारित सुख्खा वन्दरगाह विरगंजको मात्रै भएकाले बिराटनगर, भैरहवा लगायतमा पनि रेलमा आधारित आइसिडीको विस्तारमा ध्यान दिनु पर्ने निजी क्षेत्रले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा