उद्योग /बाणिज्य Archives - Page 28 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

नेपाल–इटाली वाणिज्य संघद्वारा इटालीका मानार्थ वाणिज्यदूत नुगारीलाई स्वागत

काठमाडौं। नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले काठमाडाैंमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेकाे छ । बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । संघका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति