१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

वाणिज्य विभागले ९२ व्यवसायिक फर्मलाई तिरायाे करिव २ कराेड जरिवाना

काठमाडाैं । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा व्यवसायिक फर्मलाई १ करोड ९२ लाख रुपैयाँ बराबरको जरिवाना तिराएकाे छ । विभागले गत तीन महिनाको अवधिमा विभिन्न वस्तु तथा सेवा क्षेत्रसँग सम्बन्धित ९२ वटा व्यवसायिक फर्मलाई उक्त जरिवाना तिराएकाे हाे । उक्त अवधिमा विभागले ७१३ वटा फर्म तथा उद्योगहरूको निरीक्षण