काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामै नेपालले ८ खर्ब बढी वैदेशिक व्यापार गरेको छ । विश्वभरका १५७ बढी मुलुकसँग नेपाल वैदेशिक व्यापार गर्दै आएको छ । नेपालको वैदेशिक व्यापारका लागि हाल २८ वटा भन्सार नाका संचालनमा छन् । ती भन्सार नाका मार्फत पुस मसान्तसम्ममा कुल ८ खर्ब २२