उद्योग /बाणिज्य Archives - Page 41 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

४ अर्ब लगानीमा खुल्यो ‘लुम्बिनी सेरामिक्स’, भिट्रीफाइड टायलको रोकिएला आयात ?

काठमाडौं । नेपालमा वर्षेनी अर्बौँ रुपैयाँको टायल आयात हुँदै आएको छ । भन्सार विभागको आँकडा अनुसार नेपालले एकै वर्ष १० अर्ब बढीको टायल आयात भइरहेको देखिन्छ । कोरोना महामारी अघिसम्म नेपाली बजारमा ९९ प्रतिशत टायल भारत लगायतका मुलुकबाट टायल आयात हुने गरेको थियो । पछिल्लो समय टायलको प्रयोग झनै बढ्न