काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि १ हजार भन्दा बढी परियोजनाहरु प्रारम्भिक सूचीमा छनोट भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जा दिनका लागि १ हजार ३१४ वटा परियोजनाको प्रारम्भिक सूचीमा प्रकाशन गरेको हो । सरकारले नयाँ ज्ञान, सोँच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यमा संलग्न गराउन यस्तो योजना अघि